Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सुपरस्टार रजनीकान्त राजनीतिक पार्टी खोल्दै

सुपरस्टार रजनीकान्त राजनीतिक पार्टी खोल्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १९, २०७७ शुक्रवार • ०९:४३:३८ बजे
  • 2.1K
    SHARES
  • सुपरस्टार रजनीकान्त राजनीतिक पार्टी खोल्दै

    विश्वभर चर्चा कमाएका भारतीय प्रख्यात अभिनेता रजनीकान्तले आफ्नो पार्टी खोल्ने भएका छन् । जीवनको ७०औँ वर्षमा हिँडिरहेका रजनीकान्तले नयाँ राजनीतिक पार्टीको घोषणा गर्ने भएका हुन् ।

    images

    तमिल तथा हिन्दी चलचित्रमा आफ्नो छुट्टै ब्राण्ड बनाउन सफल रोबोर्ट फेम अभिनेता रजनीकान्तले आगामी वर्षदेखि राजनीति गर्ने भएका हुन् । उनले यही डिसेम्बर ३१ मा पार्टीको घोषणा गर्नेछन् ।

    यस्तै, आगामी जनवरीदेखि पार्टीमार्फत राजनीतिक जीवन सुरु गर्ने बताएका छन् । उनले ट्विट गर्दै पार्टी सुरु गर्ने विषयमा जानकारी दिएका छन् । तर, पार्टीको नाम भने सार्वजनिक भएको छैन ।

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology