Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विश्वभर मृत्यु हुनेको संख्या १५ लाख नाघ्यो

विश्वभर मृत्यु हुनेको संख्या १५ लाख नाघ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १९, २०७७ शुक्रवार • ०९:५५:०८ बजे
  • 1.6K
    SHARES
  • विश्वभर मृत्यु हुनेको संख्या १५ लाख नाघ्यो

    विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १५ लाख पुगेको छ । आज संक्रमणबाट मृत्यु हुनेको संख्या १५ लाख पुगेको हो ।

    images

    विश्वभर संक्रमितको संख्या ६ करोड ४८ लाख पुगेको छ । जसमध्ये ४ करोड ४९ लाख संक्रमणमुक्त भएका छन् । एक करोड ८४ लाख सक्रिय संक्रमित छन् । विश्वमा सबैभन्दा बढी अमेरिकामा २ लाख ७९ लाखको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यहाँ एक करोड ४३ लाख संक्रमित संख्या छ ।

    भारतमा ९ लाख ५३ हजार संक्रमित मध्ये एक लाख ३८ हजारको मृत्यु भएको छ । ब्राजिलमा ६४ लाख संक्रमितमध्ये एक लाख ७४ हजारको मृत्यु भएको छ । रुसमा २३ लाख संक्रमितमध्ये ४१ हजारको मृत्यु भएको छ । फ्रान्समा २२ लाख संक्रमितमध्ये ५३ हजारको मृत्यु भएको छ ।

    नेपालमा २ लाख ३६ हजार २ सय ४६ संक्रमितमध्ये १५ सय ३८ को मृत्यु भएको छ ।

  • सम्बन्धित विषय:

  • # अन्तराष्ट्रिय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology