Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

 प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले २९ मंसिरमा देशैभर प्रदर्शन गर्ने

 प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले २९ मंसिरमा देशैभर प्रदर्शन गर्ने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर १९, २०७७ शुक्रवार • १८:१०:१३ बजे
  • 1.2K
    SHARES
  •  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले २९ मंसिरमा देशैभर प्रदर्शन गर्ने
    प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले २९ मंसिरमा देशैभर प्रदर्शन गर्ने निर्णय गरेको छ ।

    वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि बुधबार तनहुँमा भएको धरपकडबारे छलफल गर्न बोलाइएको पदाधिकारीहरुको बैठकले सो निर्णय गरेको हो

    पूर्व पदाधिकारीहरुसमेतको शुक्रबार बसेको बैठकले २९ गते देशैभर सडक प्रदर्शन गर्ने निर्णय गरेको हो ।

    कांग्रेस बैठकले संघीय संसदको अधिवेशन छिटो बोलाउन सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

    गत बुधबार तनहुँको व्यास नगरपालिका पुलको उद्घाटन गर्न पुगेका नेता पौडेलमाथि त्यहाँको जिल्ला प्रशासन कार्यालयले नै धरकपड गरेको बताइएको छ । कर्फ्यू क्षेत्र तोड्न खोजेको भन्दै नेता पौडेललाई ३ घण्टा नियन्त्रणमासमेत लिइएको थियो ।

  • सम्बन्धित विषय:

  • # नेपाली काँग्रेस
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology