Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

"टाउको नै फुटे पनि पार्टी एकता फुट्दैन,सचिवालय जस्तो असक्षम स्थायी र केन्द्रिय समिति छैन"

"टाउको नै फुटे पनि पार्टी एकता फुट्दैन,सचिवालय जस्तो असक्षम स्थायी र केन्द्रिय समिति छैन"

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर २१, २०७७ आइतवार • १२:१९:२५ बजे
  • 1.3K
    SHARES
  • "टाउको नै फुटे पनि पार्टी एकता फुट्दैन,सचिवालय जस्तो असक्षम स्थायी र केन्द्रिय समिति छैन"
    आश तमु पोखरा – प्रतिनिधि सभा सदस्य एव पुर्व स्वास्थ्य मन्त्री खगराज अघिकारीले कुनै पनि हालतमा नेकपा पार्टी नफुट्ने बताएका छन ।

    आइतवार पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगर कास्की क्षेत्र न १ का योजना सार्वजनिक गर्ने पत्रकार भेटघाटमा टाउको नै फुटेपनि पार्टी एकता नहुट्ने बताएका हुन ।

    “टाउको नै फुटे पनि पार्टी एकता फुट्दैन लेखेर राख्नुस ।”उनले भने ” पार्टी विवाद सचिवालयमा समाधान हुन नसक्नु भनेको पार्टी सचिवालयका सदस्यहरु असक्षम भएकाले हो । अव पार्टीको विवाद समाधान गर्ने जिम्मा स्थायी समितिमा आएको छ। स्थायी समिति र केन्द्रिय समिति सचिवालय जस्तो असक्षम छैन । पार्टी एकता अव बलियो भएर आउछ ।”

  • सम्बन्धित विषय:

  • # खगराज अघिकारी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology