Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नायिका श्वेता खड्का आज विवाह बन्धनमा बाँधिदै ,सामाजिक सञ्जालमा राखिन प्रेमिका सँगको तस्विर ( फिचर)

नायिका श्वेता खड्का आज विवाह बन्धनमा बाँधिदै ,सामाजिक सञ्जालमा राखिन प्रेमिका सँगको तस्विर ( फिचर)

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर २२, २०७७ सोमवार • १०:२४:५३ बजे
  • 1.9K
    SHARES
  • नायिका श्वेता खड्का आज विवाह बन्धनमा बाँधिदै ,सामाजिक सञ्जालमा राखिन प्रेमिका सँगको तस्विर ( फिचर)
    नायिका श्वेता खड्का आज मंसिर २२ विवाह बन्धनमा बाँधिदै छिन् । उनले आजै धनगढीका विजयेन्द्र राउतसँग गोकर्ण रिसोर्टमा विवाह गर्दैछिन् । उनले विवाहकै दिन आफ्नो जीवनसाथीको तस्बिर सार्वजनिक गरेकी छिन् ।

    उनले आइतबार सामाजिक सञ्जालमा मनछुने स्टाटस लेखेकी थिइन् जुन दिनभरी चर्चामा रहे ।

    सोमबार बिहानै उनले ८ तस्बिरहरु सार्वजनिक गर्दै लेखेकी छिन्, ‘मेहन्दीको रङहरु सङ्गै खुल्दै छु म, जीवनको नयाँ पानाहरुमा भुल्दै छु म … ।’ यी तस्बिरहरु बिहेको अघिल्लो दिन मेहेन्द्री सेरेमोनीका हुन् ।

    शब्दमा जस्तै तस्बिरहरुमा उनी जीवनको नयाँ पानामा खुसी देखिन्छन् ।

    हेर्नहोस् श्वेताको फेसबुकबाट लिइएका तस्बिरहरु-
    129347840_3036310333135757_5642075328595914764_o.jpg130081296_3036310386469085_4380089864264481760_o.jpg128838203_3036309879802469_3158003607351702181_o.jpg129980329_3036309646469159_6070065439827355330_o.jpg128703312_3036310143135776_2987305347634724538_o.jpg129738082_3036309556469168_2191516866908094343_o.jpg

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology