Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

नायिका स्वेता खड्काको बिबाह सम्पन्न

नायिका स्वेता खड्काको बिबाह सम्पन्न

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २२, २०७७ सोमवार • १९:५९:५८ बजे
  • 2.4K
    SHARES
  • नायिका स्वेता खड्काको बिबाह सम्पन्न

    अभिनेत्री श्वेता खड्काले धनगढीका विजयेन्द्रसिंह रावतसँग बिहे गरेकी छिन् । सीमित आफन्त र साथीहरुकाबीच उनले बिबाह गरेकी हुन् ।
    स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको निधन भएको ६ वर्षपछि उनले बिबाह गरेकी हुन् । श्वेतासँग बिहे भएको करीब एक महिनामै उपचारको क्रममा २०७१ साउन २५ गते उनको निधन भएको थियो ।
    श्वेताले श्रीकृष्णसँगै कहाँ भेटिएलामा अभिनय गरेर चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् ।

    images

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology