Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

२९३ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या १५,७८४ पुग्यो

२९३ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या १५,७८४ पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २१, २०७७ आइतवार • १९:३५:५५ बजे
  • 1.8K
    SHARES
  • २९३ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या १५,७८४ पुग्यो

    पछिल्लो २४ घन्टामा थप २ सय ९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा थप २ सय ९३ जनामा पछिल्लो २४ घन्टामा कोरोना संक्रमण देखिएको जनाएको छ ।

    images

    नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ संक्रमितसहित देशभर संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको जानकारी दिएका छन् । संक्रमितमध्ये ६ हजार ५ सय ४६ जना उपचारपछि घर फर्किएका छन् भने ३४ जनाले ज्यान गुमाएका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology