Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मोदी सरकारले ल्याएको किशान बिल फिर्ता गर्न माग गर्दै,आज भारत बन्दको आव्हान

मोदी सरकारले ल्याएको किशान बिल फिर्ता गर्न माग गर्दै,आज भारत बन्दको आव्हान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २३, २०७७ मंगलवार • ११:१४:३४ बजे
  • 1.2K
    SHARES
  • मोदी सरकारले ल्याएको किशान बिल फिर्ता गर्न माग गर्दै,आज भारत बन्दको आव्हान

    एजेन्सी / भारतमा मोदी सरकारले ल्याएको किशान बिल फिर्ता गर्न माग गर्दै आन्दोलित किशानहरुले आज भारत बन्दको आव्हान गरेका छन् । सरकारसगँ वार्ता भए पनि सहमति हुन नसके पछि किशानले बन्द आव्हान गरेका हुन् ।
    भारतको किशान आन्दोलनप्रति अन्तराष्ट्रिय चासो समेत बढेको छ । युरोपमा रहेका भारतीयहरुले समेत बिरोध प्रदर्शन गरेका छन् ।
    हजारौ किशानहरु सडकमा आए पछि मोदी सरकार अप्ठेरोमा परेको छ ।उनीहरुले दिल्ली सहित विभिन्न राज्यहरुमा सडकमा उत्रिएर प्रदर्शन गरीरहेको र बन्दको असर देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

    images

  • सम्बन्धित विषय:

  • # अन्तराष्ट्रिय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology