Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अभिनेत्री कृति सेनलाई कोरोना संक्रमित

अभिनेत्री कृति सेनलाई कोरोना संक्रमित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २३, २०७७ मंगलवार • १३:३२:१२ बजे
  • 2.2K
    SHARES
  • अभिनेत्री कृति सेनलाई  कोरोना संक्रमित

    एजेन्सी / बलिउड अभिनेत्री कृति सेनन कोरोना संक्रमित भएकी छिन् । उनी चण्डीगढमा अभिनेता राज कुमार रावसँग आफ्नो नयाँ चलचित्रको छायांकनमा थिइन् । 

    खबरका अनुसार कृतिले सोमबार मात्रै आफ्नो कोरोना रिर्पोट पोजेटिभ आएको खबर सार्वजनिक गरेकी हुन् । कोरोना महामारीकैबीच लकडाउनको अन्त्यसँगै बलिउडमा चलचित्रको छायांकनले विस्तारै गति लिन थालेको छ । यो चहलपहलसँगै बलिउडकर्मीमा कोरोना संक्रमण पनि फैलिन थालेको हो । चलचित्र ‘जुग जुग जियो’ का स्टारकास्टख अभिनेत्री नीतू कपूर, अभिनेता वरुण धवन र निर्देशक राज मेहतालाई कोरोना संक्रमण भएको खबर आएको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology