Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सर्वदलीय बैठक बालुवाटारमा जारी

सर्वदलीय बैठक बालुवाटारमा जारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २३, २०७७ मंगलवार • १५:५८:२५ बजे
  • 1.3K
    SHARES
  • सर्वदलीय बैठक बालुवाटारमा जारी

    सर्वदलीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । केहीबेरअघि बालुवाटारमा सुरु भएको बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुका प्रतिनिधिहरु र पूर्वप्रधानमन्त्रीको उपस्थिति रहेको छ ।

    images
    पछिल्लो समय राजावादीहरुले सडकमा गरिरहेको प्रदर्शन बढ्दै गएको तथा पार्टीभित्र पनि किचलो चुलिएको छ । सर्वदलीय बैठकमा समसामयीक विषयमा छलफल गर्ने बताइए पनि मुलतः राजावादीहरुले सडकमा गरिरहेको प्रदर्शनका विषयमा छलफल गर्ने बुझिएको छ । नेकपाको स्थायी समिति बैठकमा समेत यसबारे प्रभावशाली नेता जनार्दन शर्माले छलफलका लागि ‘विशेष प्रस्ताव’ पेश गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology