Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कांग्रेस नेता सिटौलालाई कोरोना संक्रमण

कांग्रेस नेता सिटौलालाई कोरोना संक्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २७, २०७७ शनिवार • ११:५१:२९ बजे
  • 1.5K
    SHARES
  • कांग्रेस नेता सिटौलालाई कोरोना संक्रमण

    नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना भाइरस संक्रमण भएको छ । सिटौलाको सचिवालयका अनुसार शुक्रबार गरिएको पिसिआर परिक्षणमा उनमा कोरोना संक्रमण रहेको पुष्टि भएको हो ।

    images

    कांग्रेसका पूर्वमहामन्त्री सिटौलाको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology