Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेकपाको स्थायी कमिटी बैठक

शोक प्रस्ताव पारित गर्दै नेकपाको स्थायी कमिटी बैठक बसेको केही मिनेटमै सकियो

शोक प्रस्ताव पारित गर्दै नेकपाको स्थायी कमिटी बैठक बसेको केही मिनेटमै सकियो

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर २८, २०७७ आइतवार • १४:०१:५८ बजे
  • 2.1K
    SHARES
  • शोक प्रस्ताव पारित गर्दै नेकपाको स्थायी कमिटी बैठक बसेको केही मिनेटमै सकियो
    नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक शोक प्रस्ताव पारित गर्दै सकिएको छ।

    केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक सकिएको प्रवक्ता नारायणकाजि श्रेष्ठले जानकारी दिए।

    आजको बैठकमा प्रधानमन्त्री केपी ओली पनि सहभागी भएका थिए। कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले लामाको निधन पछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठसँग गासिएर आएको विषयमा बैठकमा ब्रिफिङ गरेका थिए।

    प्रचण्डले श्रेष्ठले उनको हाइड्रो पावरको सेयरका विषयमा समन्वय मात्रै गरेको बताएका थिए।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology