Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रवक्ताबारे भ्रम फैलाइयो : प्रचण्ड

प्रवक्ताबारे भ्रम फैलाइयो : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २८, २०७७ आइतवार • १६:१५:५१ बजे
  • 2.2K
    SHARES
  • प्रवक्ताबारे भ्रम फैलाइयो : प्रचण्ड

    सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका प्रवक्ता तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठका विषमा भ्रम फैलाइएको बताएका छन् ।  नेकपाको स्थायी समिति बैठकमा प्रचण्डले यस्तो बताएका हुन् ।

    images

    बैठकपछि पत्रकारसँग कुरागर्दै नेकपा प्रवक्ता श्रेष्ठले प्रवक्ताका विषयमा सुनियोजित भ्रम फैलाइएकोले भ्रममा नपर्न प्रचण्डले आग्रह गरेका बताएका छन् ।
    आजको बैठक पार्टीका केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिएको हो ।

    मंसिर २१ गते बसेको बैठकमा भने दुई अध्यक्षका प्रतिवेदन र विभिन्न पत्र अध्ययनका लागि वितरण गरिएको थियो । आगामी बैठकबाट स्थायी कमिटी सदस्यहरुले बोल्ने कार्यक्रम तय हुनेछ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology