Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

देशभर थपिए १८० कोरोना संक्रमित

देशभर थपिए १८० कोरोना संक्रमित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २२, २०७७ सोमवार • १९:१८:४१ बजे
  • 1.2K
    SHARES
  • देशभर थपिए १८० कोरोना संक्रमित

    पछिल्लो २४२ घण्टामा नेपालमा थप १८० जनामा कोरोना संक्रमण भेटिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा १८० जना संक्रमित थपिएका हुन् । यससँगै मुलुकभर आजसम्म कुल संक्रमितको संख्या १५९६४ पुगेको छ । २४ घण्टामा थप २६४ जना कोरोनामुक्त भएका छन् । हालसम्म कुल ६८११ जना कोरोनामुक्त भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    images

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology