Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

पहिलोपटक श्वेता खड्का र विजेन्द्र सिहको टिकटक ,भिडियो भयो भाईरल

पहिलोपटक श्वेता खड्का र विजेन्द्र सिहको टिकटक ,भिडियो भयो भाईरल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ३०, २०७७ मंगलवार • १६:०७:३० बजे
  • 2.9K
    SHARES
  • पहिलोपटक श्वेता खड्का र विजेन्द्र सिहको टिकटक ,भिडियो भयो भाईरल

     कहाँ भेटिएला, कोहिनुर, कान्छी, लगायतका फिल्ममा अभिनय गरेरकी सामाजिक अभियन्ता समेत रहेकी नायिका श्वेताले धनगढीका प्रेमी विजयन्द्र सिंह रावतसँग विवाह गरिन । यो उनको दोस्रो विवाह हो ।

    images

    केही वर्षअघि दोस्रो विबाहका बारेमा इन्कार गर्दै आएकी श्वेताले पछिल्ला दिनहरुमा भने अब आफू एकल बस्न गाह्रो भएको भन्दै श्रीकृष्ण श्रेष्ठउपर एउटा भावपुर्ण स्ट्याटस समेत हालेकि थिइन् ।

    श्वेता र विजयन्द्र केही समयदेखि प्रेममा रहेको चलचित्र वृत्तमा चर्चा भए पनि उनले अस्विकार गर्दै आएकी थिइन् । श्वेताले २०७१ असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । विवाह गरेको महिनादिनमै श्रीकृष्णले यो संसारबाट विदा मागेर गएका थिए ।

    विवाहपछि पहिलो पटक गृहिणी भइ सजिएकि श्वेता र बिजेन्द्र बिचको टिकटक हेर्नुस् ।

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन
  • # चलचित्र
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology