Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मनाेज गजुरेलसँग मेरो विवाहको अफवाह फैलाउनेहरु ‘मानसिक विक्षिप्त’ हुन् : वर्षा शिवाकोटी

मनाेज गजुरेलसँग मेरो विवाहको अफवाह फैलाउनेहरु ‘मानसिक विक्षिप्त’ हुन् : वर्षा शिवाकोटी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ३०, २०७७ मंगलवार • १६:२२:४२ बजे
  • 2.5K
    SHARES
  • मनाेज गजुरेलसँग मेरो विवाहको अफवाह फैलाउनेहरु ‘मानसिक विक्षिप्त’ हुन् : वर्षा शिवाकोटी

    नायिका वर्षा शिवाकोटीले आफू र चर्चित हाँस्यकलाकार मनोज गजुरेललाई जोडेर गरिएको गलत प्रचारको खण्डन गरेकी छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै यस्ता गलत हल्लाहरुको पछि नलाग्न आफ्ना समर्थकलाई आग्रह गरेकी छन् ।

    images

    यसअघि केही मिडियाहरुमा मनोज गजुरेल र नायिका शिवाकोटीको विवाह हुन लागेको भन्दै समाचार तथा गसिपहरु सार्वजनिक भएका थिए । यस विषयमा प्रष्ट पार्दै वर्षाले यस्ता प्रचाहरु देख्दा दया लागेको बताएकी छन् ।

    उनले यथार्थभन्दा निकै पर पुगेर गरिएका यस्ता गलत प्रचारले पत्रकारिता क्षेत्रनै बद्नाम भएको बताएकी छन् । कलाकार भन्दैमा उसको बारेमा जे पनि लेख्न र भन्न पाइन्छ भन्ने विक्षिप्त मानसिकता हटाउन सुझाव पनि दिएकी छन् ।

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology