Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेकपाको विवाद

नेकपाको विवाद : प्रचण्ड–नेपाल पक्षको काठमाडौंमा प्रदेशस्तरीय भेला

नेकपाको विवाद : प्रचण्ड–नेपाल पक्षको काठमाडौंमा प्रदेशस्तरीय भेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष ३, २०७७ शुक्रवार • ११:३८:११ बजे
  • 1.2K
    SHARES
  • नेकपाको विवाद : प्रचण्ड–नेपाल पक्षको काठमाडौंमा प्रदेशस्तरीय भेला
    सत्तारूढ दल नेकपाको विवाद चर्किरहेका बेला कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले प्रदेश १ को भेला गर्न लागेको छ।

    जनवर्गीय संगठनको कार्यालय पेरिसडाडामा हुन लागेको भेलालाई प्रचण्ड र नेपालले सम्बोधन गर्ने कार्यक्रम छ।

    भेलामा प्रदेश १ का १४ जिल्लाका नेकपा इन्चार्ज, अध्यक्ष, सचिव र सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य समेत सहभागी हुने स्रोतले जनाएको छ।

    पार्टीभित्रको पछिल्लो विवादको विषयमा जानकारी दिन भेला राखिएको एक नेताले बताए।

    उनका अनुसार भेलामा प्रचण्ड र वरिष्ठ नेता नेपालनिकट नेताहरू सहभागी हुनेछन्।

    यसअघि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पनि एक नम्बर प्रदेशका आफूपक्षीय नेताहरूसंग भर्चुअल भेला राखेका थिए।

  • सम्बन्धित विषय:

  • # नेकपाको विवाद
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology