Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

अफगानिस्तानको पूर्वी प्रान्त गाज्नीमा बिस्फोट : १५ बालबालिकाको मृत्यु

अफगानिस्तानको पूर्वी प्रान्त गाज्नीमा बिस्फोट : १५ बालबालिकाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष ४, २०७७ शनिवार • ०८:३५:०५ बजे
  • 994
    SHARES
  • अफगानिस्तानको पूर्वी प्रान्त गाज्नीमा बिस्फोट :  १५ बालबालिकाको मृत्यु
    अफगानिस्तानको पूर्वी प्रान्त गाज्नीमा बिस्फोट हुँदा १५ बालबालिकाको ज्यान गएको छ । अरु २० जना घाइते भएका छन् । गाज्नीको गिलान जिल्लामा बिस्फोट भएको हो । बिस्फोटको कारण खुलेको छैन ।

    रिक्साको पछाडि बम बिस्फोट भएको हो । तर स्थानीय बासिन्दाले बालबालिकाले स्थानीय व्यापारीलाई बेच्न खोजेका क्रममा बिस्फोटक पदार्थ बिस्फोट भएको हो । तालिबान बिद्रोहीले दुर्घटनाबस बिस्फोट भएको बताएको छ ।

  • सम्बन्धित विषय:

  • # बिस्फोट
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology