Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ओली पुगे गृहमन्त्री थापाको क्वाटरमा

ओली पुगे गृहमन्त्री थापाको क्वाटरमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ४, २०७७ शनिवार • १५:१५:५६ बजे
  • 1.5K
    SHARES
  • ओली पुगे गृहमन्त्री थापाको क्वाटरमा
    पार्टी विवादका बीच पहिलो पटक प्रचण्ड निवास खुमलटार पुगेर फर्किने क्रममा प्रधानमन्त्री ओली गृहमन्त्री राम बहादुर थापाको सरकारी क्वार्टर पुलचोकमा पुगेका छन् ।

    त्याहाँ पुगेर प्रधानमन्त्री ओलीले पाँच जना मन्त्रीहरुसगँ सामुहिक छलफल गरेका छन् । छलफलमा गृहमन्त्री थापा बाहेक, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, भौतिक मन्त्री बसन्त नेम्वागं, भूमि सुधार मन्त्री पद्मा कुमारी अर्याल र कानुन मन्त्री शिवमाया तुम्बाहाम्फे सहभागी थिए ।

    यस छलफलमा सरकारको काम कार्बाही, पछि हुन सक्ने निर्णय बारे प्रधानमन्त्रीले ब्रिफिगं गरेको बताईएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology