Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

माधव नेपाल पुगे प्रचण्ड निवास

माधव नेपाल पुगे प्रचण्ड निवास

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ४, २०७७ शनिवार • १५:१८:३३ बजे
  • 2.2K
    SHARES
  • माधव नेपाल पुगे प्रचण्ड निवास
    नेकपा भित्रको विवाद बढीरहेका बेला प्रचण्ड निवासमा एक पछि अर्का नेताहरु पुग्ने क्रम चलेको छ । पहिलो पटक प्रचण्ड निवास खुमलटार पुगेर छलफल गरेर ओली बाहिरिए पछि अर्का वरिष्ठ नेता माधव कुमार नेपाल पुगेका छन् । ओली र प्रचण्डबीच छलफल चल्दै गर्दा बीचमा वामदेव गौतम पनि पुगेका थिए ।

    अहिले नेपालले ओलीसगँ भएको छलफलबारे जिज्ञासा राख्न र थप रणनीति तय गर्ने मनशायले माधव नेपाल पुगेको बताईएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology