Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना कारण एड्स रोगीको जीवन जाेखिममा: डब्लूएचओ

कोरोना कारण एड्स रोगीको जीवन जाेखिममा: डब्लूएचओ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २३, २०७७ मंगलवार • ०८:२५:५७ बजे
  • 1.8K
    SHARES
  • कोरोना कारण एड्स रोगीको जीवन जाेखिममा: डब्लूएचओ

    कोरोना महामारीका कारण एचआईभी/एड्सका बिरामीलाई दिइने जीवन रक्षक औषति आपूर्तिमा अवरोध भएको भएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चिन्ता व्यक्त गरेको छ।

    images

    डब्लूएचओका अनुसार ७३ देशले अब एड्स रोगीको जीवन रक्षा गर्ने औषधि सकिन लागेको चेतावनी दिएका छन्।

    तीमध्ये २४ देशले एड्सको अति आवश्यक औषधि एकदमै कम भइसकेको छ र आपूर्तिमा कठिनाइ भइरहेको बताएका छन्। डब्लूएचओका महानिर्देशक डाक्टर टेड्राेस एडहानम गेब्रियससले यो अवस्थालाई ‘अत्यन्तै चिन्ताजक’ भनेका छन्।

    उनले भने, ‘विश्वका देश अर्थात् उनीहरूका सहयोगीले एचाईभीका बिरामीको जीवन रक्षा गर्ने औषधि उपलब्धताको सुनिश्चित गर्न जरुरी छ। कोरोना महामारीका कारण एड्सबाट हार खाने स्थिति आउनु हुँदैन, जसलाई हामीले निकै मुस्किलले जितेका थियौं।’ बीबीसी

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology