Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सुरक्षा निकायका प्रमुखहरुलाई हाई अलर्टमा रहन निर्देशन

सुरक्षा निकायका प्रमुखहरुलाई हाई अलर्टमा रहन निर्देशन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ५, २०७७ आइतवार • १८:५५:३० बजे
  • 943
    SHARES
  • सुरक्षा निकायका प्रमुखहरुलाई हाई अलर्टमा रहन निर्देशन

    प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछिको परिस्थितिलाई मध्यनजर गर्दै सबै सुरक्षा निकायका प्रमुखहरुलाई हाई अलर्टमा रहन निर्देशन दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेसँगै सुरक्षा निकायलाई अलर्ट रहन भनिएको हो ।

    images

    बदलिएको राजनीतिक परिस्थितिलाई नियन्त्रणमा लिन सक्नेगरी आवश्यक तयारी रहन प्रधानमन्त्री ओलीले सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका हुन् । 

    बैठकमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरुसँगै सुरुक्षा निकायका प्रमुखसँगै गृहमन्त्री राम बहादुर थापा, अर्थमन्त्री विष्णु पौडेलपनि सहभागी थिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology