Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

महासचिव विप्लव

सत्ताको असफलतापछि ओलीले फासीवादको सहारा लिँदै संसद विघटन गरे - महासचिव विप्लव

सत्ताको असफलतापछि ओलीले फासीवादको सहारा लिँदै संसद विघटन गरे - महासचिव विप्लव

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष ५, २०७७ आइतवार • २२:१०:५२ बजे
  • 2.5K
    SHARES
  • सत्ताको असफलतापछि ओलीले फासीवादको सहारा लिँदै संसद विघटन गरे - महासचिव विप्लव
    काठमाडौं– सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले वर्तमान राज्य व्यवस्थाको विकल्प खोजिनुपर्ने बताएका छन्।

    प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद भंग गरेपछि उनले विज्ञप्तिमार्फत यस्तो बताएका हुन् ।

    आइतबार साँझ विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले सत्ताको असफलतापछि ओलीले फासीवादको सहारा लिँदै संसद विघटन गरेको जनाएका छन् ।

    उनले देशभक्त शक्तिहरुसँग आफू नयाँ आधारमा सहकार्य र मोर्चाबन्दी गरेर अगाडी बढ्न तयार रहेको समेत जनाएका छन् ।

    यस्तो छ विज्ञप्ति
    biplab-1.png

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology