पोखरा – राष्ट्रिय दलित आयोगको सदस्यमा सिफारिस गरिएका परशुराम रम्तेलले सो पद अस्वीकार गरेका छन्।
मंसिर ३० गते बसेको संवैधानिक परिषदको बैठकले रम्तेललाई सदस्यमा सिफारिस गरेको आज सार्वजनिक भएको थियो।
सो निर्णय सार्वजनिक भएपछि सामाजिक सञ्जाल फेसबुकमा रम्तेलले असंवैधानिक ढंगले गरिएको सिफारिस आफूले अस्वीकार गर्ने बताएका हुन्।
उनले फेसबुकमा यस्तो लेखेका छन्