Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बालुवाटारमा ओली पक्षधर सांसदहरुको बैठक : बादल अनुपस्थित

बालुवाटारमा ओली पक्षधर सांसदहरुको बैठक : बादल अनुपस्थित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ६, २०७७ सोमवार • ११:४९:३३ बजे
  • 1.5K
    SHARES
  • बालुवाटारमा ओली पक्षधर सांसदहरुको बैठक : बादल अनुपस्थित

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले विघटित प्रतिनिधि सभा र राष्ट्रिय सभाका आफू निकट सांसदहरुसँग छलफल गरेका छन् ।

    images

    प्रधानमन्त्री निवास बालुवाटारमा भएको सांसदहरुसँगको छलफलमा गृहमन्त्री राम बहादुर थापा ‘बादल’ भने अनुपस्थित भएका छन् । यस्तै, पूर्व माओवादीतर्फका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र छक्क बहादुर लामा बैठकमा सहभागी रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology