Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सुरेन्द्र पाण्डेको नेतृत्वमा नेकपाका ८७ सांसद सर्वोच्च जाँदै

सुरेन्द्र पाण्डेको नेतृत्वमा नेकपाका ८७ सांसद सर्वोच्च जाँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ६, २०७७ सोमवार • १३:३५:४५ बजे
  • 1.3K
    SHARES
  • सुरेन्द्र पाण्डेको नेतृत्वमा नेकपाका ८७ सांसद सर्वोच्च जाँदै

    संसद विघटन असंवैधानिक भएको भन्दै नेकपाका ८७ सांसदहरु सर्वोच्च अदालत जाने भएका छन् ।

    images

    नेकपा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेको नेतृत्वमा सांसदहरु सर्वोच्च जान लागेका हुन् । नेकपा नेतृ रामकुमारी झाँक्रीका अनुसार, सांसदहरुको तर्फबाट अधिवृक्ता गोविन्द बन्दीले सर्वोच्चमा रिट दायर गर्ने तयारी छ ।

    संसद विघटन गर्ने निर्णयविरुद्ध सर्वत्र विरोध भइरहेको छ । सत्तारुढ पार्टीकै सांसदहरु सरकारको विरोधमा उत्रिएका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology