Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रतिबन्धित नेकपा विप्लवका बिधार्थी केन्द्रीय सदस्य उषा किरण पक्राउ

प्रतिबन्धित नेकपा विप्लवका बिधार्थी केन्द्रीय सदस्य उषा किरण पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष ६, २०७७ सोमवार • १५:३८:३३ बजे
  • 2.2K
    SHARES
  • प्रतिबन्धित नेकपा विप्लवका बिधार्थी केन्द्रीय सदस्य उषा किरण पक्राउ
    माइतीघर - प्रहरीले प्रतिबन्धित नेकपा विप्लवका बिधार्थी केन्द्रीय सदस्यलाई पक्राउ गरेको छ। केहीबेर अगाडि माइतीघरबाट केन्द्रीय सदस्य उषा किरणलाई पक्राउ गरेको हो।

    महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई पक्राउ गरेको हो।

    उनलाई परिसरको कार्यालय टेकु लगिएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology