Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

विरोध प्रदर्शन

जनता समाजवादी पार्टीले प्रधानमन्त्री ओलीको कमद विरुद्ध पुस ८ गते सबै जिल्लामा विरोध प्रदर्शन गर्ने

जनता समाजवादी पार्टीले प्रधानमन्त्री ओलीको कमद विरुद्ध पुस ८ गते सबै जिल्लामा विरोध प्रदर्शन गर्ने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष ६, २०७७ सोमवार • १६:५७:१९ बजे
  • 1.5K
    SHARES
  • जनता समाजवादी पार्टीले प्रधानमन्त्री ओलीको कमद विरुद्ध पुस ८ गते सबै जिल्लामा विरोध प्रदर्शन गर्ने
    जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी ओलीको कमदविरुद्ध विरोध प्रदर्शन गर्ने भएकाे छ । 

    जसपाका नेता डा। बाबुराम भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत विरोध प्रदर्शनका कार्यक्रम सार्वजनिक गरेका छन् । 

    उनले लेखेका छन्, ‘जनता समाजवादी पार्टीले ओलीको संसद् विघटन गर्ने असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी हर्कतका विरुद्ध पुस ८ गते सबै जिल्ला सदरमुकामहरूमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ।

    थप संघर्षका कार्यक्रम र भावी रणनीति तय गर्न पुस ७ गते केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको छ।’

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology