Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

९ वटा विद्यार्थी संगठनको संसद विघटनविरुद्ध संयुक्त वक्तव्य (विज्ञप्तिसहित)

९ वटा विद्यार्थी संगठनको संसद विघटनविरुद्ध संयुक्त वक्तव्य (विज्ञप्तिसहित)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ७, २०७७ मंगलवार • १३:१९:५१ बजे
  • 1.8K
    SHARES
  • ९ वटा विद्यार्थी संगठनको संसद विघटनविरुद्ध  संयुक्त वक्तव्य (विज्ञप्तिसहित)

    विभिन्न नौ वटा विद्यार्थी संगठनहरुले संसद विघटनको विपक्षमा संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन् । अनेरास्ववियू, नेवि संघलगायतका नौ संगठनले संयुक्त विज्ञप्तिमार्फत संसद विघटनको विरोध गरेका हुन् ।

    images

    विद्यार्थी संगठनहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्नु अलोकतान्त्रिक र असंवैधानिक भएको भन्दै यसको विरोधमा सबै लोकतन्त्रका पक्षधर एक हुनपर्ने बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology