Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक सुरु

प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक सुरु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ७, २०७७ मंगलवार • १४:००:३१ बजे
  • 1.5K
    SHARES
  • प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक सुरु

     प्रचण्ड–माधव नेपाल समूहले बोलाएको नेकपाको समानान्तर केन्द्रीय समिति बैठक सुरु भएको छ। राजधानीको कार्की ब्याङ्केटमा बैठक सुरु भएको हो।

    images

    पहिला स्थायी समिति बसेर केन्द्रीय समिति बैठक सुरु भएको हो। स्थायी कमिटी बैठक लगत्तै केन्द्रीय कमिटी बैठक बसेको हो।केन्द्रीय समिति बैठकमा नेकपा नेता नारायणकाजी श्रेष्ठको सम्बाेधन गरिरहेका छन्।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology