Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

संसदीय दलको नेतामा पुष्पकमल दाहाल

नेकपा प्रचण्ड–नेपाल पक्षकाे संसदीय दलको नेतामा पुष्पकमल दाहाल चयन

नेकपा प्रचण्ड–नेपाल पक्षकाे संसदीय दलको नेतामा पुष्पकमल दाहाल चयन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष ८, २०७७ बुधवार • १५:५३:५९ बजे
  • 685
    SHARES
  • नेकपा प्रचण्ड–नेपाल पक्षकाे संसदीय दलको नेतामा पुष्पकमल दाहाल चयन
    काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षकाे संसदीय दलको नेतामा पुष्पकमल दाहाल चयन हुनुभएको छ ।

    नयाँ बानेश्वरमा रहेको संसद् भवन परिसरमा बसेको बैठकले संसदीय दलको नेतामा केपी शर्मा ओलीलाई हटाएर प्रचण्ड चयन गरेको हो । बैठकमा अहिले प्रचण्डले सम्बोधन गर्दै हुनुहुन्छ ।

    यसअघि मङ्गलबार (हिजो) प्रचण्ड र नेपाल समूहले प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको अध्यक्षबाट हटाउँदै माधवकुमार नेपाललाई नयाँ अध्यक्ष बनाएको थियो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology