Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भेटवार्ता

अध्यक्ष प्रचण्ड र चिनिया राजदूत यान्छीबीच भेटवार्ता

अध्यक्ष प्रचण्ड र चिनिया राजदूत यान्छीबीच भेटवार्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ९, २०७७ बिहिवार • ११:३९:५७ बजे
  • 1.4K
    SHARES
  • अध्यक्ष प्रचण्ड र चिनिया राजदूत यान्छीबीच भेटवार्ता

    नेपालस्थित चिनिया राजदूत हाउ यान्छी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् ।

    images

    नेपालको पछिल्लो राजनीतिक घटनाक्रमपछि राजदूत यान्छीको राजनीतिक भेटघाट तीव्र बनेको छ । प्रचण्डसितको भेटमा यान्छीले देशको पछिल्लो राजनीतिक घटनाक्रम र नेकपामा देखिएको राजनीतिक फुटका सम्बन्धमा कुराकानी भइरहेको छ  यान्छीले यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीसित पनि भेटघाट गरेका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology