Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रचण्डलाई कारवाही

नेकपाको ओली पक्षले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कारवाही

नेकपाको ओली पक्षले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कारवाही

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष ९, २०७७ बिहिवार • १८:४७:१४ बजे
  • 2.3K
    SHARES
  • नेकपाको ओली पक्षले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कारवाही
    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली पक्षले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कारवाही गरेको छ ।

    ad
    विहिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष प्रचण्डले पार्टी विरोधी गतिविधि गरेकोले करिवाही गरिएको जानकारी गराएका छन् । प्रचण्डलाई कारवाही गर्दै उनको कार्यकारी अधिकार हटाइएको बताइएको छ ।

    प्रचण्ड-ओली पक्षले यस अघिनै ओलीलाई नेकपाको अध्यक्ष र संसदीय दलको नेताबाट कारवाही गर्दै हटाइसकेको छ ।

  • सम्बन्धित विषय:

  • # प्रचण्डलाई कारवाही
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology