Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

संसद विघटन बिरुद्ध प्रचण्ड माधव नेपाल सहितका नेता सडकमा

संसद विघटन बिरुद्ध प्रचण्ड माधव नेपाल सहितका नेता सडकमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १०, २०७७ शुक्रवार • ११:२३:२२ बजे
  • 2.0K
    SHARES
  • संसद विघटन बिरुद्ध  प्रचण्ड माधव नेपाल सहितका नेता सडकमा
    प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरे पछि त्यसको सर्वत्र विरोध भईरहेका बेला प्रचण्ड माधव नेपाल नेतृत्वको नेकपा पनि आन्दोलित बनेको छ ।
    आन्दोलनकै क्रममा आज प्रचण्ड माधव कुमार नेपाल सहितका नेताहरु माईतीघरमा छातीमा प्लेकार्ड टाँसेर धर्नामा बसेका छन् । उनीहरुले अगाडी झण्डा बिच्छ्याएर छातीमा हामी यहाँ छौ लेखेको प्लेकार्ड टाँसेर धर्नामा बसेका छन् ।
    त्यस्तै उनीहरु पछाडी अन्य नेता र सांसद पनि धर्नामा सामेल भएका छन् । यो धर्ना पछि उनीहरु सर्वोच्च अदालत र निर्वाचन आयोग जादैछन् ।                                                                NCP-Prandd-Nepal-today-4.jpgNCP-Prandd-Nepal-today-6.jpg

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # आन्दोलन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology