Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ऐन महर अनेरास्ववियूबाट निस्काशित

ऐन महर अनेरास्ववियूबाट निस्काशित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १०, २०७७ शुक्रवार • १६:३५:४७ बजे
  • 4.2K
    SHARES
  • ऐन महर अनेरास्ववियूबाट निस्काशित

    नेकपा निकट अनेरास्ववियूका संयोजक ऐन महरलाई सहसंयोजक रञ्जित तामाङले कारबाहीको माग गरेका छन्। तामाङले संयोजक महरलाई कारबाहीको माग गर्दै केन्द्रीय समितिका अध्यक्षद्वयलाई पत्र लेखेका छन्।

    images

    संयोजक महर निरपेक्ष रुपमा सत्ताको भजन, किर्तनमा लागेको भन्दै तामाङले कारबाहीको सिफारिस गरेका हुन्।

    प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदमको भत्र्सना गर्दै तामाङले महरलाई कारबाहीको सिफारिस गरेका छन्। पत्रमा तामाङले नेकपाका अध्यक्षद्वय र विद्यार्थी फ्याक्सन इन्चार्जलाई बोधार्थ दिएका छन्।

    bigepti.jpg

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology