Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आठ मन्त्री थप्दै प्रधानमन्त्री ओली

आठ मन्त्री थप्दै प्रधानमन्त्री ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १०, २०७७ शुक्रवार • १७:४७:४६ बजे
  • 1.5K
    SHARES
  • आठ मन्त्री थप्दै प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । गत आइतबार सात जना मन्त्रीले सामूहिक राजीनामा दिएपछि खाली भएको मन्त्रालयलाई समेटेर ओलीले मन्त्रिपरिषद् विस्तार तथा पुनर्गठन गरेका हुन् ।

    images

    प्रधानमन्त्री अ‍ोलीले ८ जना नयाँ अनुहार थपेर मन्त्रिपरिषद पुनर्गठन गर्न लागेका छन् । विस्तारित मन्त्रिपरिषद्मा पूर्वमाओवादीतर्फका धेरैलाई समेट्न लागिएको बालुवाटार स्रोतले जनाएको छ ।

    पूर्वमाओवादीबाट टोप बहादुर रायमाझी, प्रभु साह, मणि थापा, गौरीशंकर चौधरी र दावा तामाङ मन्त्रीको सूचीमा छन् । त्यस्तै पूर्व एमालेबाट प्रेम आले, गणेश ठगुन्ना, कृष्ण कुमार श्रेष्ठ र विमला विकको नाममा छलफल भएको छ । उनीहरुको टुंगो लाग्न बाँकी रहेको स्रोतले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology