Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

झलनाथ खनाल २ वर्षपछि राष्ट्रपति बन्नुपर्नेमा सडकछाप राष्ट्रपति बन्नेतर्फ लागे

झलनाथ खनाल २ वर्षपछि राष्ट्रपति बन्नुपर्नेमा सडकछाप राष्ट्रपति बन्नेतर्फ लागे

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष १०, २०७७ शुक्रवार • १८:२५:४३ बजे
  • 1.2K
    SHARES
  • झलनाथ खनाल २ वर्षपछि राष्ट्रपति बन्नुपर्नेमा सडकछाप राष्ट्रपति बन्नेतर्फ लागे
    आश तमु - झलनाथ खनाल २ वर्षपछि राष्ट्रपति बन्नुपर्नेमा सडकछाप राष्ट्रपति बन्नेतर्फ लागेको भन्दै नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समुहका नेता महेश बस्नेतले ब्यङग्य गरेका छन ।

    प्रचण्ड–नेपाल समुहले सूर्य चिन्हमा लोभी नजर लगाएको भन्दै नेता बस्नेतले हिम्मत छ भने हंसिया हतौडा चुनाव चिन्ह लिएर चुनाव जित्न उनले चुनौती दिएका छन् ।

    प्रचण्ड–नेपाल समुहले उच्छृङ्खल तरिकाले  प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारा लगाएको भन्दै हिजो महिला हिंसाविरुद्ध मृत्युदण्ड दिनुपर्छ भन्दा नारायणकाजी श्रेष्ठले हुँदैन भनेर विरोध गरेको सम्झदैअहिले हैजाले लैजाआस्, आर्यघाटले के भन्छ, केपी ओली ले भन्छ भन्ने जस्ता उच्छृङ्खल नारा बाहेक प्रचण्ड–नेपाल पक्षसंग अन्य केही आशा गर्न नसकिने उनले बताए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology