Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

वनमन्त्री

काठको ठेक्कापट्टा गर्ने आले बने बन मन्त्री

काठको ठेक्कापट्टा गर्ने आले बने बन मन्त्री

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष ११, २०७७ शनिवार • १४:५३:०३ बजे
  • 3.9K
    SHARES
  • काठको ठेक्कापट्टा गर्ने आले बने बन मन्त्री
    पूर्वएमाले समूहबाटै वनमन्त्री बनेका प्रेम बहादुर आले  सुरुमा माधव नेपालनिकट मानिन्थे ।

    ओलीको पहिलो मन्त्रिपरिषद् गठनका बेला नेपाल समूहबाट उनको पनि नाम चर्चामा थियो । तर पछि नेपालले अरूकै नाम पठाएपछि असन्तुष्ट बनेका उनी विस्तारै ओलीनिकट भएका थिए ।

    विभाजनका बेला उनले ओलीलाई साथ दिए । त्यसबापत उनले मन्त्री पद पाएका छन् ।वनमन्त्री आले आफैं काठको ठेक्कापट्टा र व्यवसायमा संलग्न व्यक्ति हुन् ।आले प्रदेश नम्वर ७ को डोटीबाट प्रतिनिधि सभा सदस्य हुन ।

    यसअघि डोटी क्षेत्र नम्बर २ बाट सांसद बनेका थिए भने बलायर डोटी क्षेत्र नम्बर १ बाट विजयी भएका थिए।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology