Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ओली समूह परित्याग गरेँ, म प्रचण्ड-माधव समूहमा नै छु : छक्क बहादुर लामा (विज्ञप्तिसहित)

ओली समूह परित्याग गरेँ, म प्रचण्ड-माधव समूहमा नै छु : छक्क बहादुर लामा (विज्ञप्तिसहित)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ११, २०७७ शनिवार • १७:५५:३६ बजे
  • 1.6K
    SHARES
  • ओली समूह परित्याग गरेँ, म प्रचण्ड-माधव समूहमा नै छु :  छक्क बहादुर लामा (विज्ञप्तिसहित)

    सत्तारुढ नेकपामा दुई राजनीतिक समूह भएसँगै प्रधानमन्त्री ओली समूहमा लागेका हुक्लाका सांसद छक्क बहादुर लामाले आफू प्रचण्ड-माधव समूहमा नै फर्किएको बताएका छन् ।

    images

    शनिबार एक विज्ञप्ति जारी गर्दै सांसद लामाले आफू हुम्लाको जनताको भावनाअनुसार प्रचण्ड-माधव समूहमा फर्किएको बताएका छन् । उनले ओली समूहले दिएको महाधिवेशन आयोजक समिति सदस्य पद पनि परित्याग गरेको घोषणा गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology