Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

राजधानीमा जसपाको शक्ति प्रदर्शन

राजधानीमा जसपाको शक्ति प्रदर्शन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १२, २०७७ आइतवार • १६:०९:१८ बजे
  • 1.2K
    SHARES
  • राजधानीमा जसपाको शक्ति प्रदर्शन
    प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरे पछि त्यसको बिरुद्ध आन्दोलनमा उत्रिएको जनता समाजवादी पार्टीले आज राजधानीमा शक्ति प्रदर्शन गरीरहेको छ ।

    शान्तिबाटिकाबाट सुरू भएको र्‍याली बागबजार, पुतलीसडक, भद्रकाली परिक्रमा गरी शान्तिबाटिकामा पुगेर समापन हुनेछ। अहिले र्याली अघि बढीरहेको छ ।


    र्‍यालीमा जनता समाजवादी पार्टीका शीर्ष नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ, हिसिला यमी, गंगा श्रेष्ठ, नवराज सुवेदी लगायत नेता कार्यकर्ता सहभागी छन् । 

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology