Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

संखुवासभामा बिप्लब नेकपा र प्रहरी बिच दोहोरो गोली हानाहान क्षतिको बिबरण आउन बॅाकी

संखुवासभामा बिप्लब नेकपा र प्रहरी बिच दोहोरो गोली हानाहान क्षतिको बिबरण आउन बॅाकी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १२, २०७७ आइतवार • १९:५०:१७ बजे
  • 2.4K
    SHARES
  • संखुवासभामा बिप्लब नेकपा र प्रहरी बिच दोहोरो गोली हानाहान क्षतिको बिबरण आउन बॅाकी

    संखुवासभाको चैनपुर ४ मैदानेमा नेत्रविक्रम चन्दका नेतृत्वको नेकपा कार्यकर्ता र प्रहरीबीच आइतबार गो’ली हानाहान भएको बताइएकोछ । प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यका अनुसार दिउँसो ३ बजेदेखि चन्द नेकपाकम कार्यकर्ता र प्रहरीबीच भि’डन्त भएकोहो । तर कुनै क्षतिको विवरण आएको छैन ।

    images

    जिल्ला ईन्चार्ज ‘उत्तरकुमार’ युवराज राईसमेत ३ जना मैदानेमा लुकेर बसेको अवस्थामा गस्तीमा रहेको प्रहरीलाई आ’क्रमण भएपछिप्रहरीले गो’ली चलाएको भनिएपछि । नेताहरु बसेकाे ठाउँमा प्रहरीलाई अनावश्यक गाे’लि चलाएकाे हुनसक्ने बताइएकाे छ ।ती कार्यकर्ताको साथबाट प्रहरीले विस्फो’टक सामग्री बरामद गरेको छ । प्रजिअ आचार्यका अनुसार भि’डन्तपछि उनीहरु जंगल तिर भागेका छन् ।

    उनीहरुको खोजीका लागि व्यापक प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । यसअघि पनिमैदानेमा २ पटक प्रहरी र नेकपाका कार्यकर्ताको बिचमा

    गोली हानहान भएको थियो ।संसद बिघटन पछी वलि बादल गुह प्रशासन बिप्लब नेकपा प्रति अझै आक्रमक हुने ॲाकलन गरिएको छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology