Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आज काँग्रेसले १६५ वटै निर्वाचन क्षेत्रमा संसद विघटन बिरुद्ध प्रदर्शन गर्दै

आज काँग्रेसले १६५ वटै निर्वाचन क्षेत्रमा संसद विघटन बिरुद्ध प्रदर्शन गर्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १३, २०७७ सोमवार • ०९:३२:४४ बजे
  • 1.2K
    SHARES
  • आज काँग्रेसले १६५ वटै निर्वाचन क्षेत्रमा संसद विघटन बिरुद्ध प्रदर्शन गर्दै
    प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनको बिरुद्ध नेपाली काँग्रेसले आज देशभरका सबै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दैछ । १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्रमा जीतेका वा उम्मेद्धार रहेका नेताहरु आ आफ्नो क्षेत्रमा जाने काँग्रेसले निर्णय गरेको छ । यस अनुसार अन्य नेताहरु आ आफ्नो निर्वाचन क्षेत्रमा गए पनि सभापति शेर बहादुर देउवा भने भक्तपुर जाने भएका छन् ।
    काँग्रेसले दिउसो र्याली र विरोध सभाको तयारी गरेको जनाएको छ ।

    काँग्रेस भित्र आन्दोलनको पक्ष विपक्षमा चर्का चर्की परे पछि पौडेल पक्षको दबाबमा सभापति देउवा आन्दोलनको कार्यक्रम तय गर्न तयार भएका थिए । देउवाले यस अघि एक विज्ञप्ति जारी गरी यस प्रदर्शनमा सरीक हुन अपील गरेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology