Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बर्खास्त

ओली पक्षका प्रदेश मन्त्री बोहरा बर्खास्त

ओली पक्षका प्रदेश मन्त्री बोहरा बर्खास्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १४, २०७७ मंगलवार • १३:०५:४३ बजे
  • 1.6K
    SHARES
  • ओली पक्षका प्रदेश मन्त्री बोहरा बर्खास्त

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री पठानसिंह बोहरा बर्खास्त भएका छन् ।

    images

    केन्द्रीय पार्टी विभाजनको मारमा मन्त्री बोहरा परेका हुन् । बोहरा केपी शर्मा ओली निकट हुन् । उनी सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री थिए ।

    बोहरालाई बर्खास्त गरेर मुख्यमन्त्री भट्टले प्रचण्ड–माधव नेपाल पक्षको मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # मन्त्री
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology