नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले राजधानीमा जनप्रदर्शन सुरु गरेको छ । जनप्रदर्शनको नेतृत्वक गर्दै प्रचण्डमाधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव कुमार नेपाल भृकुटीमण्डप पुगेका छन् ।

संसद विघटनविरुद्ध आज बृहत् जनप्रदर्शन भइरहेको छ । देशभर हुने उक्त विरोध प्रदर्शनमा प्रचण्डमाधव समूहले हजारौँ नेता तथा कार्यकर्ता सडकमा ओरालेको छ ।



