Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ओली गुट तानाशाही हो : झलनाथ खनाल

ओली गुट तानाशाही हो : झलनाथ खनाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १४, २०७७ मंगलवार • १६:०९:२१ बजे
  • 2.6K
    SHARES
  • ओली गुट तानाशाही हो : झलनाथ खनाल
    आज नेकपा प्रचण्ड माधव समुहले शक्ति प्रदर्शन गरीरहेको छ । र्याली पछि आयोजित विरोध सभालाई अहिले शीर्ष नेताले संवोधन गर्ने क्रम शुरु भएको छ । अहिले नेकपाका वरिष्ठ नेता झलनाथ खनालले संवोधन गरीरहेका छन् ।


    खनालले बालुवाटारमा बस्ने ओली नेतृत्वको तानाशाही गुट रहेको भन्दै आफूहरु नेकपा भएको तर्क गरे । संसद विघटन गरेकोप्रति उनले आक्रोस व्यक्त गरे । ओलीले पार्टीले भनेका कुरा सुन्न छाडेर मनमानी गरेको आरोप लगाए । देशमा जनआन्दोलनको आँधीहुरी सिर्जना गर्नु पर्ने अवस्था आएको खनालले बताए ।  

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # झलनाथ खनाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology