Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेकपा प्रचण्ड माधव समुहले आन्दोलन जारी राख्ने

नेकपा प्रचण्ड माधव समुहले आन्दोलन जारी राख्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १५, २०७७ बुधवार • १०:१२:१४ बजे
  • 1.7K
    SHARES
  • नेकपा प्रचण्ड माधव समुहले आन्दोलन जारी राख्ने
    प्रतिनिधिसभा विघटनको विरुद्धमा नेकपाको प्रचण्ड माधव समुहले आन्दोलन जारी राख्ने भएको छ । यसका लागि आज राजधानीमा उपलव्ध स्थायी समिति सदस्यहरुको बैठक बस्दै छ । मध्यान्ह १२ बजे पछि बैठक बस्ने नेताहरुले बताएका छन ।
    त्यसै गरी आज अखिल नेपाल महिला संघको बृहत भेला बोलाईएको छ । पेरिसडाडामा बिहान ११ बजे हुने भेलालाई शीर्र्ष नेताहरुले संवोधन गर्नेछन ।

    यस अघि हिजो सो समुहले राजधानीमा बागमती प्रदेश स्तरीय कार्यक्रम गरेको थियो भने अन्य जिल्लाहरुमा प्रदर्शन गरेको थियो ।
    हिजोको सभामा नेताहरुले ओली बिरुद्ध आक्रामक प्रहार गरेका थिए । उनीहरुले संसद पुनस्थापना भईछाड्ने र ओलीको पत्तासाफ हुने चेतावनी दिएका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology