Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चिनियाँ हस्तक्षेपको विरोधमा युवाहरुले गरे काठमाडौँमा प्रदर्शन,

चिनियाँ हस्तक्षेपको विरोधमा युवाहरुले गरे काठमाडौँमा प्रदर्शन,

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष १५, २०७७ बुधवार • १३:५८:०८ बजे
  • 1.4K
    SHARES
  • चिनियाँ हस्तक्षेपको विरोधमा युवाहरुले गरे काठमाडौँमा प्रदर्शन,
    काठमाडौँ – नेपालमा चिनियाँ हस्तक्षेप बढेको भन्दै त्यसको विरोधमा युवाहरुले काठमाडौँमा प्रदर्शन गरेका छन्।

    युवाहरुले बुधबार बिहान ११ बजेतिर चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका हुन्।काठमाडौंस्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन गर्ने नेवि सघका १७ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

    युवाहरुले चिनियाँ हस्तक्षेपको विरोधमा नारा लगाउन थाल्ने वित्तिकै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो। चार दिनअघि नेपाल आएको चिनियाँ टोली स्वदेश फर्किएकै दिन युवाहरुले प्रदर्शन गरेका हुन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology