Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बागमती प्रदेश संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन

बागमती प्रदेश संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १५, २०७७ बुधवार • १५:५८:१८ बजे
  • 2.6K
    SHARES
  • बागमती प्रदेश संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन
    नेकपा प्रचण्ड माधव समुहको बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन भएकी छन् ।
    सो समुहले यस अघि मुख्यमन्त्री डोरमणि पौडेल बिरुद्ध अविस्वासको प्रस्ताव दर्ता गरेको थियो ।

    आज प्रदेश संसदीय दलको पेरिसडाडामा बसेको बैठकले सो निर्णय गरेको हो । शाक्यलाई सो समुहले मुख्यमन्त्रीको रुपमा प्रस्ताव गरेको छ । वागमती प्रदेशमा मुख्य मन्त्री परिवर्तन हुने या नहुने कुरा काँग्रेसको हातमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology