Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अध्यक्ष प्रचण्ड पत्नी सीता दाहाल अस्पतालमा भर्ना

अध्यक्ष प्रचण्ड पत्नी सीता दाहाल अस्पतालमा भर्ना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १५, २०७७ बुधवार • १७:०३:१७ बजे
  • 1.8K
    SHARES
  • अध्यक्ष प्रचण्ड पत्नी सीता दाहाल अस्पतालमा भर्ना
    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीतालाइ उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

    लामो समयदेखि अस्वस्थ्य रहेकी दाहाललाई बुधबार थप समस्या भएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । लामो समयदेखि स्वास्थ्यमा समस्या रहेकी दाहाललाई यसअघि सिंगापुर, अमेरिका, भारत लगायतका देशमा लगेर उपचार गरिएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology