Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रचण्ड-माधव चुनावसँग डराए : लेखराज भट्ट

प्रचण्ड-माधव चुनावसँग डराए : लेखराज भट्ट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १५, २०७७ बुधवार • १९:२६:३६ बजे
  • 2.1K
    SHARES
  • प्रचण्ड-माधव चुनावसँग डराए : लेखराज भट्ट

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ब्यालेट बक्स साटेर चुनाव जितेका पुष्पकमल दाहाल प्रचण्ड र दुई ठाउँबाट एकैपटक चुनाव हारेका माधव कुमार नेपाल चुनावसँग डराएको बताएका छन् ।

    images

    नेकपा ओली पक्षको सुदूरपश्चिम भेलालाई सम्बोधन गर्दै मन्त्री भट्टले ताजा जनादेशका लागि जनतामा जाने भन्दा नेताहरु डराउनुबाटनै को कति पानीमा छ भन्ने थाहा हुने बताए । उनले पार्टी प्रचण्डको अग्रसरतामा फुटेको भन्दै फेरि पनि गल्ती स्वीकारेर उनीहरु पार्टीमा फर्कने बताए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology